राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता
काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्रमा लगानीकर्ताहरूको उल्लेख्य सफलता देखिएको छ । बैंकका अनुसार यही जेठ २५ गते निष्काशन तथा बिक्री खुला गरिएको प्रति ऋणपत्र एक हजार अंकित दरको २५ लाख कित्ताले हुन आउने दुई अर्ब ५० करोडको ८ दशमलव ५ प्र्रतिशत आरबीबीएल डिबेन्चर २०८३ ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता देखिएको हो । सोही कारण छोटो समयमै मागभन्दा बढी रकमको लागि आवेदन प्राप्त भएको छ । निष्काशन गरिएको उक्त ऋणपत्र जेठ २८ गते बन्द भएको हो ।
लगानीकर्ताहरूको महत्वपूर्ण सहभागिता एवं अपार विश्वास देखाएकोमा सम्पूर्ण लगानीकर्ताप्रति हार्दिक आभार व्यक्त गर्दे प्राप्त निरन्तर सहयोग र सद्भावले बैंकलाई अझ बढी नवीनतम र उत्कृष्ट सेवा प्रदान गर्न थप अभिप्रेरित गरेको विश्वास बैंकको रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया