एमाले केन्द्रीय सदस्य राजतन्त्रको पक्षमा !
काठमाडौं,सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाई राजतन्त्र फर्काउने अभियानमा लागेका छन् । उनले गत १ गते मेची पुलबाट उक्त अभियान शुरु गरेका हुन् ।
उनको उक्त अभियान पछि सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेको माओवादी केन्द्र र उनकै पार्टी एमालेमा हलचल पैदा भएको छ । शुक्रबार झापा पुगेका सभामुख देवराज घिमिरेले पनि एमालेले आफ्नो केन्द्रीय सदस्य प्रसाईको क्रियाकलाप के हो ? भन्ने प्रश्नको जवाफ दिनुपनेै बताएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया