अनुदानका कार्यक्रमहरु फेरबदल गर्ने तयारीमा प्रधानमन्त्री
काठमाडौं । सरकार बजेट निर्माणमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री रोजगार कार्यक्रम बदल्ने बताएका छन् ।
चितवनमा एक कार्यक्रममा बोल्दै प्रचण्डले भनेका छन्, ‘पहिलाका कतिपय कार्यक्रम छन्, प्रधानमन्त्री रोजगार आदि इत्यादी ती असफल भएका छन् । ती कार्यक्रमले नतिजा राम्रो दिएन ।’
जसरी अनुदान वितरण गर्ने तरिका अपनाइयो । वास्तविक किसान जसले काम गर्छ उनीहरुकहाँ त्यो अनुदान पुगेको छैन् । बिचौलियाले नै त्यो अनुदानबाट फाइदा उठाएको भन्ने ब्यापक रुपले चर्चा आएको हुनाले आफू अनुदानका कार्यक्रमहरुमा समेत फेरबदल गर्ने तयारीमा रहेको प्रधानमन्त्रीले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया