काठमाडौं । सरकारी जागिरबाट राजीनामा नै नदिई अमेरिका पलायन भएर बसेका र पछि सत्ताशक्तिको दूरुपयोग गरेर राजीनामा स्वीकृत गराएका नवलपरासीका पूर्व जिल्ला पञ्चायत सभापति महेन्द्र ध्वज जीसीका भाई खगेन्द्र जिसीलाई गगन थापाले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । जिसी हाल हाल अमेरिकामा छन्।