Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकार्टूननेपालको फितालो ब्याटिङ नामिबियासँग १३३ रनमा अलआउछ

नेपालको फितालो ब्याटिङ नामिबियासँग १३३ रनमा अलआउछ


काठमाडौं,काठमाण्डूको त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपालले नामिबियालाई १३३ रनको झिनो लक्ष्य दिएको छ ।खेलको पहिलो इनिङ्समा नेपाल ४१.१ ओभरमा १३२ रन बनाउँदै अलआउट भयो।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन,गुलशन झा २१,करन केसी १६,कुशल मल्ल १५,पवन सरापले १२ रन बनाउदाँ अरु कुनै पनि व्याटरले दोहोरो रन जोडन सकेनन् । नामिबियाका बलर गेर्हार्ड इरास्मले ५ विकेट,रुबेन ट्रम्पलम्यान २,ज्याक ब्रासेल २ र जन निकोल लोफ्टी इटनले १ विकेट लिए । यो नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिपक्षीय शृङ्खलाको पहिलो खेल हो।


क्याटेगोरी : कार्टून

तपाईको प्रतिक्रिया