Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिर्जनशील र मानुषीको पुस २८ गते

सिर्जनशील र मानुषीको पुस २८ गते


काठमाडौं । सिर्जनशील लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन् । दुवै संस्थाले मर्जरसम्बन्धी प्रस्ताव पारित गर्नका लागि यही पुस २८ गते छुट्टाछुट्टै विशेष साधारणसभाको आह्वान गरेका छन् ।

जसमध्ये सिर्जनशीलले पुस २८ गते संस्थाको कार्यालय सिराहमा विशेष साधारणसभा आह्वान गरेको छ भने मानुषीले पनि सोही दिन बनेपाको पुतलीघर रिर्सोटमा वार्षिक साधारणसभाको आह्वान गरेको छ । विशेष सभामार्फत दुवै संस्थाले मर्जरका लागि सेयरको स्वाप रेसियो कायम गर्ने, डिडिए रिर्पोट तयार गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया