Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगुडविल फाइनान्सको पुस २९ गते

गुडविल फाइनान्सको पुस २९ गते


काठमाडौं । गुडविल फाइनान्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । फाइनान्सले यही पुस २९ गते आफ्नो केन्द्रीय कार्यालय हात्तिसारमा २९औँ वार्षिक साधारणसभा गर्न लागेको हो । साधारणसभामार्फत फाइनान्सले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया