Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबीओके क्यापिटलको विशेष साधारणसभा

बीओके क्यापिटलको विशेष साधारणसभा


काठमाडौं ।
बीओके क्यापिटलको विशेष साधारणसभा सम्पन्न भएको छ । कम्पनीले यही माघ १६ गते सञ्चालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले संस्थाको संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने तपशीलबमोजिमको चार जनालाई सञ्चालक निर्विरोध नियुक्त गरेको छ ।

निर्विरोध नियुक्त भएकाहरूमा महेश मिश्र (प्रतिनिधि बैंक अफ काठमाण्डू), चन्द्रराज शर्मा (प्रतिनिधि बैंक अफ काठमाण्डू), दिपक गौतम (प्रतिनिधि बैंक अफ काठमाण्डू) र रबिन्द्र बल्लब पन्त (प्रतिनिधि सीएफएस रेमिट प्रालि) रहेका छन् । कम्पनीका अनुसार संस्थाको ७०औँ सञ्चालक समितिको बैठकले महेश मिश्रलाई पुनः चार वर्षको लागि अध्यक्ष पदमा नियुक्त गरेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया