Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररावा इनर्जीको आईपीओ जेठ १८ गते निष्कासन

रावा इनर्जीको आईपीओ जेठ १८ गते निष्कासन


काठमाडौं,रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले यही जेठ १८ गतेबाट साधारण सेयरको बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी छ करोड ४३ लाख ६६ हजार सात सय रुपैयाँ बराबरको छ लाख ४३ हजार छ सय ६७ कित्ता साधारण सेयरको बिक्री खुल्ला गर्न लागेको हो ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा यही जेठ २२ गते र ढिलोमा यही जेठ ३२ गते बन्द हुने भएको छ । खरिदकर्ताले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मको सेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया