ट्विटरमा अडियो र भिडियो कल गर्न मिल्ने
अमेरिका । सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ (ट्विटर)का प्रयोगकर्ताहरूले अब अडियो र भिडियो कल गर्न पाउने भएका छन् । एक्सका मालिक एलोन मस्कले आफ्नो फोन नम्बरविनै एक्समार्फत अडियो र भिडियो कल गर्न मिल्ने फिचर थप गर्न लागेको जानकारी गराएका छन् ।
मस्कले यस एपलाई ‘सुपर एप’मा रूपान्तरण गर्ने आफ्नो भिजन रहेको बताउँदै आएका छन् । सोहीअनुरूप अडियो र भिडियो कल गर्ने फिचर छिट्टै थप्न लागेको बताएका हुन् । मस्कका अनुसार अडियो र भिडियो कल सुविधा आईओएस, एन्ड्रोइड, म्याक र पीसी उपकरणहरूमा उपलब्ध हुनेछ । मस्कले प्रयोगकर्ताहरूले फोन नम्बरविनै अडियो र भिडियो कल गर्न पाउने फिचरले सञ्चारमा क्रान्तिकारी परिवर्तन गर्ने दाबी गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
- एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा
- मनसुन बाहिरिन अझै केही दिन लाग्ने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया