Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सरकारद्वारा समिति गठन

आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सरकारद्वारा समिति गठन


काठमाडौं,आन्लोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमल भट्टराईको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति गठन गरिएको हो ।

समितिको सदस्यमा मन्त्रालयकै सहसचिव नारायण अर्याल,कानून तथा फैसला कार्यान्वयन शाखा प्रमुख टंक महत,कर्मचारी समायोजन शाखा प्रमुख कमानसिंह थापामगर रहेका छन् । आन्दोलनरत कर्मचारीसँग दिउँसो पौने २ बजेबाटा वार्ता हुने बुझिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया