Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिकेन्द्रीय कार्यालय वनस्थलीमा रास्वपाको बैठक बस्दै

केन्द्रीय कार्यालय वनस्थलीमा रास्वपाको बैठक बस्दै


काठमाडौँ । सोमबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दैछ । रास्वपा संसदीय दलकी सचेतक निशा डाँगीले अपरान्ह चार बजे संसदीय दलको बैठक बस्ने तय भएको जानकारी दिएकी हुन् ।


क्याटेगोरी : राजनिति, समाचार

तपाईको प्रतिक्रिया