Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधानमन्त्रीको आगमनसँगै आधा घन्टाका लागि उडान अवतरण रोकिए

प्रधानमन्त्रीको आगमनसँगै आधा घन्टाका लागि उडान अवतरण रोकिए


काठमाडौं,युगाण्डा भ्रमण सकाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेपाल आगमनका दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।

दोहाबाट काठमाडौं आउँदै गरेका प्रधानमन्त्रीका लागि काठमाडौंस्थित विमानस्थलका उडान अवतरण आधा घन्टाका लागि रोकिएका छन् । समाचार स्रोतका अनुसार दोहाबाट आएको हिमालय एयरलाइन्सको एचआइएम ५६४ जहाज होल्ड गराई कतारको जहाजलाई अवतरण गराइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया