Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबाँसबारीको सरकारी जग्गा धितो राखेर चौधरीले २९ करोड ऋण लिएको खुलासा

बाँसबारीको सरकारी जग्गा धितो राखेर चौधरीले २९ करोड ऋण लिएको खुलासा


काठमाडौं,चौधरी गु्रपले हडपेको बाँसबारी छाला तथा जुत्ता कारखानामा रहेको सरकारी जग्गा धितो राखेर नेपाल बैंक लिमिटेडबाट अरुण चौधरीको गु्रपले ऋण लिएको खुलासा भएको छ ।

बाँसबारीको सरकारी जग्गा हडपेका चौधरीले सोही जग्गा धितो राखेर नेपाल बैंक लिमिटेडबाट लिएको करिब २९ करोड ऋण असुल्न बैंकले ताकेता शुरु गरेपछि उक्त कुरा खुलासा भएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया