Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिशेषअपदस्त राजा ज्ञानेन्द्रलाई भेट्न हरिद्वारका पिठाधिस गिरी नेपाल आउँदै

अपदस्त राजा ज्ञानेन्द्रलाई भेट्न हरिद्वारका पिठाधिस गिरी नेपाल आउँदै


काठमाडौं : भारतको हरिद्वार निरञ्जनी अखडाका पिठाधिश्वर स्वामी श्री कैलानन्द गिरी विहिवार साँझ काठमाडौं आउने कार्यक्रम रहेको बुझिएको छ । उनी नेपाल वायुसेवा निगमको दिल्ली काठमाडौं उडानबाट काठमाडौं आउन लागेका हुन् ।

उनी पूर्वराजा ज्ञानेन्द्र शाहसंग भेटवार्ता गर्नको लागि काठमाडौं आउन लागेको बुझिएको छ । सम्बद्ध सुत्रका अनुसार उनले पूर्वराजा ज्ञानेन्द्र संग आजै राती निर्मल निवासमा भेटवार्ता गर्ने थाहा भएको छ ।


क्याटेगोरी : बिशेष, समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x