नेयमारको खुट्टामा डरलाग्दो चोट,मेस्सीको निर्णायक गोलमा पिएसजीको जित
पेरिस सेन्ट जर्मन र लिलेबिचको खेलमा (पिएसजी)ले लिलेलाई ४-३ गोल अन्तरले हराएको छ । ३-३ को बराबरी अबस्थामा रहेको खेल अन्तिम समयमा लियोनल मेस्सीले सुन्दर गोल गदै (पिएसजी)लाई जित दिलाए ।
समग्रमा पिएसजीलाई जित दिलाउन केलिएन एम्बाप्पे २ र नेयमार जे.आरले १ गोल गरेका थिए । पेरिस सेन्ट जर्मन र लियोबीचको उक्त खेलमा ब्राजिलका सुपरस्टार नेयमारले खुट्टामा चोट बोक्न पुगेका छन् ।
लिलेका बेन्जामिन आन्द्रेले फाउल गरेपछि नेयमार मैदानमा लडेका थिए । उनलाई मेडिकल स्टाफले उद्धार गरी स्ट्रेचरमा मैदान बाहिर लगेका थिए । नेयमारको मेडीकल जाँच तत्काल हुनेछ । रिपोर्ट सार्वजनिक भएपछि उनी मैदानमा आउने वा नआउने भन्ने कुराको निश्चित हुने भएको छ ।
खेलअबधिभर नेयमार मैदानमा रहदाँ (पिएसजी) निकै हाबी भएको थियो । तर,उनी घाईते भएर मैदान बाहिर गएपछि (पिएसजी)ले जित्नलाई धेरै संर्घष गर्नु परेको थियो । लियोनल मेस्सीले अन्तिम मिनेटमा गरेको गोलमा पीएसजीले खेल ४–३ ले जित्यो ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया