नागरिक मैत्री सेवा दिन बागमती प्रहरी प्रमुख राणाको निर्देशन
हेटौडा, बागमती प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक किरण राणाले जिम्मेवारी सम्हाले देखि नै आपना मातहात निकायहरुको निरिक्षण भ्रमण गरिरहेकी छन् । यहि क्रममा बिहिबार उनले आफू मताहतको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनको अवलोकन भ्रमण गरेकी छन्। भेटघाटको क्रममा उनले त्यहाको बस्तुस्थिति बारे जानकारी लिएकी थिइन् ।
भेटघाटको क्रममा (डीआइजी) राणाले मातहात निकायको गुनासो सुन्नुका साथै नागरिक मैत्री भइ आम जनमानसमा प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिएकी छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नयाँ कानुन अनुसार नागरिकता वितरण ‘तत्काल कार्यान्वयन नगर्न’ सर्वोच्च अदालतको आदेश
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया