Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिगणतन्त्रविरुद्ध लाग्ने प्रति सरकार सतर्क छ: नेता कोइराला

गणतन्त्रविरुद्ध लाग्ने प्रति सरकार सतर्क छ: नेता कोइराला


चितवन । नेपाली काङ्ग्रेसका नेता डा.शशांक कोइरालाले गणतन्त्रविरोधी गतिविधि गर्नेप्रति सरकार सतर्क भएको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै नेता कोइरालाले ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धी रक्षाका लागि सरकार सतर्क भएको प्रष्ट्याएका हुन् ।

राससले जनाएनुसार तरल अवस्थामा उश्रृङ्खल गतिविधि हुनसक्ने भन्दै सरकारले सतर्कता अपनाएको उनको भनाइ छ । उनले सहरमा जम्मा भइ हो–हल्ला गरेर समस्याको समाधान नहुने धारणा राखे ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया