Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारमधेश प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न

मधेश प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न


जनकपुरधाम । मधेश प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत दुई पदका लागि मतदान सम्पन्न भएको छ ।

निर्वाचन कार्यालयका निमित्त प्रमुख नवीन चौधरीले बिहीबार बिहान ९ बजेदेखि तीन बजेसम्म भएको निर्वाचनमा तीन सय ७४ मतदातामध्ये तीन सय ७३ जनाले मतदान गरेको प्रदेश जानकारी दिए ।

चौधरीले मधेश प्रदेशसभाका एक सय सात सदस्यमध्ये एक सय छ जना र स्थानीय तहका प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्षतर्फ दुई सय ६७ जनाले नै मतदान गरेको बताए । मतदान सम्पन्न भएकाले आजै केहीबेरमा मतगणना गर्ने गरी सर्वदलीय बैठकको तयारी भएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश

तपाईको प्रतिक्रिया