काठमाडौं, वैशाख १६
सहारा विकास बैंकको खुुद मुनाफा बढेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ४५ लाख ३५ हजार सात सय ७७ रूपैयाँ खुद मुनाफा कमाएको छ । बैकका अनुसार आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक करोड १५ लाख ४३ हजार चार सय ६३ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १६ करोड ३३ लाख ६६ हजार नौ सय ३० रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ७८ करोड दुुई लाख चार हजार नौ सय पाँच रूपैयाँ निक्षेप संकलन गरी ६९ करोड ९२ लाख ५५ हजार तीन सय नौ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई करोड ४२ लाख पाँच हजार आठ सय ३० रूपैया खुद ब्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ६६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले ६८ करोड ८४ लाख ७२ हजार चार सय ५२ रूपैयाँ निक्षेप संकलन गरी ५९ करोड ३४ लाख ९० हजार पाँच सय ८६ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड १५ लाख ४३ हजार चार सय ६३ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया