दिल्लीमा मिडिया र पत्रकारहरुको निवासमा छापा मारिएपछि कठमाडौंमा पराकम्प !
काठमाडौं,दिल्ली प्रहरीले न्यूज क्लीक नामक समाचार पोर्टल तथा करीब ३० जना जान्नेमान्ने पत्रकारहरुको निवासमा मंगलबार बिहान छापा मारेपछि नेपालमा पनि स्वदेशी सहयोगमा संचालित बिभिन्न पोर्टल संचार माध्यमहरुमा डर र त्रासको पराकम्प गएको छ ।
भारतीय प्रहरीले न्यूज क्लीक पोर्टल र ती पत्रकारहरुले चिनियाँ सहयोग लिएको आरोप लगाएको प्रहरीले छापा मारेर केही पत्रकारहरुलाई सोधपुछका लागि लगेको र कम्पयुटर,ल्यापटप र मोवाईलहरु नियन्त्रणमा लिएको बताइएको छ ।
नेपालमा ओपन सोसाइटि एसिया फाउण्डेशन,सीआरआई लगायतका विदेशी संघ संस्थाबाट नियमित अनुदान रकम लिएर केही मिडीया निर्वाध रुपमा निरन्तर चल्दै आएको चर्चा हुँदै आएको छ ।
दिल्ली प्रहरीले गरेको उक्त अप्रेशनले नेपालमा प्रतिवन्धित विदेशी सहयोगमा चलेका ती मिडीया हाउसहरुमा स्वभाविक रुपमा डर त्रास पैदा हुन पुगेको हो । दिल्लीको घटनापछि उनीहरुले आफूलाई असुरक्षित महसूस गर्न थालेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सार्वजनिक पद धारण गर्ने पीआरवालामाथि कडाइ किन ?
- तापक्रमले रेकर्ड तोडेकै हो ?
- कनिका छर्ने र च्याखे थाप्ने बजेट
- टेलिकम र मौसम विज्ञान विभागबीच सम्झौता
- नुवाकोटको रातमाटेमा चार सय केभी सबस्टेसन निर्माणको ठेक्का सम्झौता
- काठमाडौं महानगरका मेयर
- प्रदेश सरकारका बजेट सार्वजनिक, सातै प्रदेशमा चालूभन्दा पुँजीगत बजेट उच्च
- १० महिनामा २१ खर्बभन्दा बढी तरलता प्रशोचन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया