इनरुवा । चोरी गरेको अरोपमा पक्राउ परेका नौजनालाई इटहरी इलाका प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । राजेश सिंह, समीर चौधरी, विक्रम क्षेत्री, आकाश भुजेल, सुरेश तामाङ, जब्दी सरदार, मोहम्मद जाकिर अन्सारी, मोहम्मद मुन्ना मियाँ र मोहम्मद आलम पक्राउ परेको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनीहरूले दसैँको समयमा घरायसी सामानदेखि साइकलसमेत चोरी गरेको उनको भनाइ थियोे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- काठमाडौंको बत्तीसपुतलीस्थित भित्री सडकमा युवकको हत्या
- डीपीआर तयार भएको १६ वर्षसम्म पनि अघि बढेन बाहिरी चक्रपथ निर्माण कार्य
- बालमन्दिरको जग्गा कब्जा गर्ने विशाल ग्रुपका सञ्चालकविरुद्ध किन जारी भएन पक्राउपुर्जी ?
- ‘नेपालको नोट नेपालभित्र चल्ने हो, संविधानअनुसार जारी हुन्छ’
- गृहमन्त्री लामिछानेको पाप पखाल्न मिसन चौरासी !
- कतिमा हुदै छ विदेशी मुद्राको सटही
- प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो
- बञ्चरो प्रहार गरी २ जनाको हत्या
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया