म्याक एडब्लु र टाइटानियम ल्युब्रिकेन्ट्स नेपालमा
काठमाडौं । भारत पेट्रोलियम कर्पोरेसन लिमिटेडद्वारा उत्पादित म्याक ल्युब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले म्याकका नयाँ दुई प्रोडक्ट नेपालमा सार्वजनिक गरेको छ ।
म्याक लुब्रिकेन्ट्ससँगको सहकार्य २१ वर्ष पूरा भएको अवसरमा कम्पनीले म्याक एडब्लु र टाइटानियम नेपाली बजारमा सार्वजनिक गरेको हो । भारत पेट्रोलियम कर्पोरेसन लिमिटेडका कार्यकारी निर्देशक पि सुधाहर, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठलगायतको उपस्थितिमा सो उत्पादनमा नेपालमा सार्वजनिक गरिएको हो ।
यस्तै, कार्यक्रममा भारत पेट्रोलियम कर्पोरेसन लिमिटेड र सिप्रदी टे«डिङ प्रालिका प्रतिनिधिद्वारा सिक्का एप सार्वजनिक गरिएको थियो । आफ्ना च्यानल पार्टनरहरूको व्यवसायलाई आधुनिक तथा व्यवस्थित गर्नका लागि सो एप उत्कृष्ट माध्यम हुने बताइएको छ । कार्यक्रममा नेपालभर रहेका सिप्रदीसँग आबद्ध डिलरमध्ये उत्कृष्ट डिलरलाई विभिन्न विधामा पुरस्कृत तथा सम्मान गरिएको थियो ।
क्याटेगोरी : बिबिध
ट्याग : #Page 6
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया