राष्ट्र बैंकद्वारा आफ्ना सातवटा विभागको नाम परिवर्तन
काठमाडौं, जेठ ८
नेपाल राष्ट्र बैंकले आफ्ना सातवटा विभागको नाम परिवर्तन गरेको छ । नेपाल राष्ट्र बैंक जनशक्ति योजनामा उल्लेख भएअनुसार गभर्नर महाप्रसाद अधिकारीको सहमतिमा विभागहरुको नयाँ नामकरण गरिएको हो । नयाँ नामकरणअनुसार यसअघि सामान्य सेवा विभागलाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, अनुुसन्धान विभागलाई आर्थिक अनुसन्धान विभाग, लघुवित्त प्रवर्द्धन तथा सुपरिवेक्षण विभागलाई लघुुवित्त संस्था सुपरिवेक्षण विभाग, संस्थागत योजना विभागलाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, बैंकिङ कार्यालयलाई बैंकिङ विभाग, सूचना प्रविधि विभागलाई सूचना प्रविधि महाशाखा र उपत्यका बाहिरका कार्यालयहरुलाई प्रदेशस्थित कार्यालयहरुमा रुपान्तरण गरेको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सबै नागरिकलाई कोषको पेन्सन योजनामा समेट्ने तयारी
- वैदेशिक लगानीका लागि सरकारी प्रयासको प्रशंसा
- इलाम उपनिर्वाचन : एमाले उम्मेदवार नेम्बाङ मतान्तर बढाउँदै
- बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया