प्रचारप्रसार अभावले ओझेलमा हनुमन्ते डाँडा, विश्वकै अग्लो हनुमानको मूर्ति बनाउने हल्ला मात्रै
दोलखा । प्रचारप्रसार अभावले दोलखाको पर्यटकीय स्थल हनुमन्ते डाँडा ओझेलमा परेको छ । पौराणिक धार्मिक मान्यता बोकेको हनुमन्ते डाँडा वैतेश्वर गाउँपालिका र जिरी नगरपालिकाको सिमानामा अवस्थित छ ।
दोलखा सदरमुकाम चरिकोटदेखि २५ किलोमिटर नजिक रहेको हनुमन्ते डाँडामा गुफा र हनुमानको मूर्ति छ । यहाँको हनुमानको मूर्ति आफँै उत्पत्ति भएको जनविश्वास पनि छ । पुरानो मूर्ति केही वर्षअघि चोरी भएकोले हालै नयाँ मूर्ति स्थापना गरिएको छ । भगवान् रामका भक्त हनुमानको नामबाट प्रसिद्ध हनुमन्तेडाँडा समुन्द्र सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा रहेको छ ।
क्याटेगोरी : बिबिध
ट्याग : #Page 8
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया