देश कृषि प्रधान अधिकांश जग्गा जमीन बाँझो,काम गर्ने युवा जति विदेशमा भारतबाट दाल चामल ल्याएर खानुपर्ने अवस्था अहिलेको हाम्रो देशको शब्दचित्र हो । तर पनि सरकारले विगत ५१ वर्षमा प्रदेश र पालिका मार्फत ३६ अर्ब रुपैँया कृषिमा अनुदान लिएको विवरण प्रकाशमा आएको छ ।
कहाँ त्यो रकम खर्च भयो भनेर छेउ टुप्पो पत्ता लगाउन पनि सकिने अवस्था छैन । सहरका धनी मानिस र माफियााले उक्त अनुदान लिएर खाएका छन्,त्यसको कमीशन रोकारवाला व्याक्तिलाई पनि दिएका होलान्,हाकाहाकी व्रम्हदलूट मच्चाइएको छ । अहिलेको हाम्रो देशमा !
क्याटेगोरी : सुलसुले, तुक न तर्क
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया