यो सुलसुले बेलबेलामा आफूसँग पढेका र सिंहदरवारभित्र सेवा गर्ने कार्यालय सहयोगीदेखि मन्त्रालयका सचिवसँग भेटघाट गर्न रुचाउँछ । यसै क्रममा आज प्रशासकीय अदालतमा कोही साथी सहपाठी सहकर्मीहरु छन् कि भनेर छिरेको के थियो । टेबुलहरु परेवाका प्वाँखैप्वाँखले भरिएका थिए । भर्याङ पूरै कसिंगरले भरिएको थियो ।
यसो भित्तामा हेरेँ, प्रशासकीय अदालतको अक्षर र संकेत रहेछ । संकेतले देखाएकोतर्फ खुड्किलो बढाएँ, बारमा दुईवटा क्यारेमबोर्ड ठडाइएको रहेछ । मैले विचार गरेँ- सिंहदरवारभित्र खेल त प्रशस्तै हुने गर्छ । यो एउटा सिंहदरवारको अस्तव्यस्तताको नमूना हो जसले देशको गञ्जागोलको झल्को दिन्छ ।
क्याटेगोरी : सुलसुले
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया