बिशाल ग्रुपले बाल मन्दिरको २८ रोपनी जग्गा हडपेको बैध निकट विद्यार्थी संगठन (अनेरास्वियू) क्रान्तिकारीको आरोप !
विवादास्पद व्यापारी समूह(बिशाल ग्रुपले बाल मन्दिरको २८ रोपनी जग्गा हडपेको बैध निकट विद्यार्थी संगठन(अनेरास्वियू) कान्तिकारीले बताएको छ । काठमाडौँको मालिगाउँ स्थित बृहस्पति विद्यासदन स्कूलमा सोमबार भएको कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ३ नम्बर प्रदेश संगठन समितिले आयोजनामा गरेको कार्यक्रममा उक्त बिषय उठान भएको हो ।
नेपालकै चर्चित व्यापारीक घराना विशाल ग्रुपले बाल मन्दिरको २८ रोपनी पाँच आना जग्गा लिजमा लिने नाममा अवैध रुपामा कब्जा गरेको बताएको हो । उक्त विद्यार्थी संगठनले बाल मन्दिरको २८ रोपनी जग्गा राज्यलाई तत्काल फिर्ता गरि विशाल ग्रुप सँग भएको समझौता खारेज गनुपर्ने माग समेत राखेको छ ।
कार्यक्रममा अखिल क्रान्तिकारीका प्रदेश नम्बर तीनका संयोजक उषाकिरण आजाद (कामी),केन्द्रीय सह(संयोजक विरेन्द्र शाह, त्रि.वि विश्वविद्यलय संयोजक गोविन्द्र विष्ट, केन्द्रीय संचिवालय संयोजक डम्बर वं शाही लगायतका नेता तथा कार्यकर्ताहरुको कार्यक्रममा सहभागिता रहेको थियो । उनीहरुले बिशाल ग्रुप बिरुद्ध बिभिन्न नाराबाजी समेत गरेका थिए ।
क्याटेगोरी : समाचार, सुलसुले
ताजा अपडेट
- नवलपरासी कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी
- बक्यौता असुली गर्न विराटनगर भन्सार सक्रिय
- समसामयिक राजनीतिक व्यङ्ग्य
- छाया सेन्टरबारे संयुक्त राष्ट्र संघको चासो
- सवारीसाधन र घरजग्गा कर्जा खुकुलो
- स्टार्ट–अपलाई १० वर्षसम्म आयकर छुट
- एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
- जाहेरी दिएपछि कार्यान्वयन गर्न थप के–के गर्नुपर्छ महोदय ?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया