नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सुवेदी
काठमाडौं असार १९
नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष पदमा पुुरुषोत्तम सुवेदी नियुक्त भएका छन् । दोस्रो निर्णय नभएसम्मको लागि नेपाल सरकारको निर्णयअनुसार सुुवेदीलाई कामकाज गर्ने जिम्वेवारी तोकिएको जानकारी कम्पनीले दिएको छ । यसअघि कम्पनीको सञ्चालक समितिका अध्यक्ष महेशकुमार गुरागाई रहेका थिए । गुरागाईको कार्यकाल समाप्त भएपछि सुवेदीलाई अध्यक्षमा नियुक्त गरिएको हो । कम्पनीका अनुसार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको नियमावली नियम २७ को उपनियम २ बमोजिम नेपाल सरकारद्वारा सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गुरागाईको कार्यकाल यही असार १४ गतेबाट समाप्त भएको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया