आईसीएफसी फाइनान्सको लाभांश १२ प्रतिशत
काठमाडौं, पुस ९
आईसीएफसी फाइनान्सले १२ प्रतिशत लाभांश वितरण गर्नेभएको छ । फाइनान्सले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट सो अनुुपातमा लाभांश वितरण गर्न लागेको हो । घोषित लाभांशमध्ये आठ प्रतिशत अर्थात् सात करोड पाँच लाख ७३ हजार सात सय ९२ रूपैयाँबराबरको नगद लाभांश र पाँच प्रतिशत अर्थात् चार करोड ४१ लाख आठ हजार छ सय २० रूपैयाँबराबरको बोनस सेयर रहेको फाइनान्सले जानकारी दिएको छ । उक्त लाभांश फाइनान्सको यही पुुस २९ गते हुुने १६औं वार्षिक साधारणसभाले पारित गर्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया