सिटी एक्सप्रेसको ‘सिटी एक्स्प्रेस गल्बन्दी टिकटक च्यालेन्ज’ सुरु
काठमाडौँ ।
सिटी एक्सप्रेस मनी ट्रान्स्फरले ‘सिटी एक्स्प्रेस गल्बन्दी टिकटक च्यालेन्ज’ सुरु गरेको छ । कम्पनीले देशविदेशमा रहेका टिकटक प्रयोगकर्ताहरूका लागि ‘सिटी एक्सप्रेस गल्बन्दी टिकटक च्यालेन्ज’को आयोजना गरेको जानकारी दिएको छ । गायक प्रकाश सपुतको ‘गल्बन्दी’ गीतको मुख्य प्रायोजक रहेको सिटी एक्सप्रेसले फेरि सोही गीत स्मरण गराउँदै उक्त च्यालेन्जको आयोजना गरेको जानकारी दिएको छ ।
कम्पनीका अनुसार च्यालेन्जमा सहभागी हुनेमध्ये प्रथम, दोस्रो तथा तेस्रो उत्कृष्ट भिडियोले क्रमशः १५, १०, र पाँच हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । साथै छनोटमा परेका उत्कृष्ट १० भिडियोलाई पाँच सय रुपैयाँबराबरको मोबाइल टपअप प्रदान गरिने पनि कम्पनीले जनाएको छ । कम्पनीको भिडियो आउँदो असोज १४ गतेसम्म पोस्ट गरिसक्नु पर्नेछ । जसको नतिजा असोज २० गते प्रकाशन गरिनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया