सेञ्चुरी बैंकको नयाँ शाखा मुस्ताङको लेतेमा
काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मुुस्ताङको लेतेमा पनि शाखा विस्तार गरेको छ । बैंकले आइतबारदेखि मुस्ताङ जिल्लाको लेतेमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखा सञ्चालनमा आएलगत्तै बैंकको शाखा सञ्जाल एक सय १५ पुगेको छ । ग्राहकहरूको सेवामा थप विस्तार गर्ने उद्देश्यले मुस्ताङ जिल्लाको लेतेबाट बैंकिङ सेवा सुरु गरेको हो । सबै क्षेत्रसम्म बैंकिङ सेवाविस्तार गर्ने उद्देश्यले यसअघि बैंकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ सेवा तथा एक्सटेनसन काउन्टरहरू सञ्चालनमा ल्याई बैंकिङ सेवाहरू ग्राहकहरूलाई प्रदान गर्दै आएको जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया