नेपाल बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता
काठमाडौं ।
नेपाल बैंक लिमिटेड र आगन्तुक रिसोर्टबीच सम्झौता भएको छ । मंगलबार नेपाल बैंक र बनेपा–६ भ्यूटावर मार्ग गोसाइँस्थानस्थित आगन्तुक रिसोर्टबीच उक्त रिसोर्टमा बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले डेबिट, क्रेडिट, अन्य प्रिभिलेज कार्ड, मोबाइल, इन्टरनेट बैंकिङलगायतका डिजिटल माध्यममार्फत एकोमोडेसन तथा फुड एण्ड विभरेजको बिल भुक्तानी गर्दा अधिकतम १५ प्रतिशतसम्मको छुट दिने सम्झौता भएको हो ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र रिसोर्टको तर्फबाट प्रबन्ध निर्देशक हरि नेपालले हस्ताक्षर गरेका हुुन् । बैंकले हाल देशभर रहेका दुुई सय चारवटा शाखा, ३९ वटा एक्स्टेन्सन काउन्टर, एक सय ४२ वटा एटीएम तथा मोबाइल, इन्टरनेट बैंकिङलगायतका विभिन्न डिजिटल माध्ययमबाट समेत आफ्नो बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया