सिद्धार्थ बैंकको कर्मचारी सहभागिता कार्यक्रमको नतिजा सार्वजनिक
काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसर पारेर कर्मचारीको सहभागितालाई मध्यनजर गर्दै कर्मचारी संलग्नता प्रतियोगिता ल्याएको थियो । सो प्रतियोगितामा देशभरबाट एक सय २४ जना बैंकका कर्मचारीहरूले लेख, एनिमेसन भिडियो, टिकटक भिडियो र चित्रकला गरी कुल चारवटा विधाहरूमा सहभागिता जनाएका थिए ।
उक्त कार्यक्रमको नतिजा आज आइतबार सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तिसारमा एक समारोहका बीच सम्पन्न भएको थियो भने, कार्यक्रममा बैंकका अधिकांश कर्मचारीहरूले डिजिटल्ली नै आफ्नो हाजिरी जनाएका थिए । विजेताहरूलाई बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले पुरस्कार हस्तान्तरण गरेका थिए ।
यस्ता प्रतियोगिताले कर्मचारीको हौसला बढाउने तथा कर्मचारीहरूमाझ हर्ष र उत्साह सिर्जना गर्ने भएकाले आगामी दिनहरूमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै जाने भनेर उल्लेख गर्दै सबै कर्मचारीहरूलाई यस किसिमका कार्यक्रमहरूमा सहभागिता जनाउन प्रोत्साहन गरे ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया