अपी पावर लिमिटेडको ५६ करोड रुपैयाँको हकप्रदको बिक्री खुला
काठमाडौं ।
अपी पावर लिमिटेडको ५६ करोड ७० लाख रुपैयाँबराबरको हकप्रद सेयरको बिक्री खुला भएको छ । कम्पनीले यही जेठ २० गते अर्थात् आज बिहीबारबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर जारी गर्नलागेको हो ।
हाल अधिकृत पुँजी पाँच अर्ब तथा जारी पुँजी चार अर्ब रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुँजी एक अर्ब ९२ करोड ९७ लाख ५६ हजार एक सय ५० रुपैयाँ रहेको छ । हकप्रद सेयरपश्चात् भने कम्पनीको चुक्ता पुँजी दुुई अर्ब ४९ करोड ६७ लाख ५६ हजार एक सय ५० रुपैयाँ पुुग्नेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको कम्पनीको हकप्रद सेयरको बिक्री कार्य आगामी असार नौ गते समाप्त हुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया