युनियन हाइड्रोपावरको सेयर दाखिला तथा खारेजी बन्द हुने
काठमाडौं ।
युनियन हाइड्रोपावर कम्पनीको सेयर दाखिला एवं खारेजी बन्द हुनेभएको छ । कम्पनीको आगामी असार २५ गते हुने १३औँं र १४औँं वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि कम्पनीको यही असार १५ गतेदेखि असार २५ गतेसम्मको लागि सेयर दाखिला तथा खारेजी बन्द हुनलागेको हो ।
कम्पनीको यही जेठ २३ गते बसेको सञ्चालक समितिको बैंकले एकै दिन दुई आर्थिक वर्षको वार्षिक साधारणसभा सम्पन्न गर्ने निर्णय गरेको हो । उक्त वार्षिक साधारणसभामार्फत कम्पनीले दुई आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया