एभरेष्ट बैंकद्वारा ‘एभरेष्ट उत्सवमय अफर’ सार्वजनिक
काठमाडौं । एभरेष्ट बैंकले आउँदै गरेको नेपालीहरुको महान चाडलाई ध्यानमा राख्दै ‘एभरेष्ट उत्सवमय अफर सार्वजनिक गरेको छ । यसअन्तर्गत सबै क्षेत्रलाई समेट्दै, घरभाडाभन्दा सस्तो घर कर्जा, स्वरोजगार तथा उद्यमीको लागि साना तथा मझौला उद्योग कर्जा, आफ्नै सावारीसाधनको लागि गाडी तथा मोटरसाइकल कर्जा, तथा व्यक्तिगत प्रयोजनको लागि व्यक्तिगत कर्जा, योजना ल्याएको बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार यही २७ गतेदेखि लागू भएको यस कर्जा योजनामा घर कर्जा सात दशमलव ४८ प्रतिशत, साना तथा मझौला उद्योग कर्जा सात दशमलव २४ प्रतिशत, गाडी कर्जा छ दशमलव ८८ प्रतिशत, मोटरसाइकल कर्जा सात दशमलव ९९ प्र्रतिशत तथा व्यक्तिगत कर्जा सात दशमलव ९९ प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ । यस कर्जा योजनाबाट उत्सवलाई झनै उत्सवमय बनाउनका निम्ति, ग्राहकहरुका लागि अतुलनीय योजनाहरु प्रस्तुत गरी यस चाडपर्वलाई कर्जा लिने सही समय बनाएको बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया