Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेको इन्स्योरेन्स कम्पनीले १५ दशमलव ७९ प्रतिशत लाभांश दिने

नेको इन्स्योरेन्स कम्पनीले १५ दशमलव ७९ प्रतिशत लाभांश दिने


काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुुँजीको १५ प्रतिशतको अनुपातमा बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरण सम्बन्धमा कम्पनीको यही माघ तीन गते सोमबार बसेको सञ्चालक समितिको चार सय १७औँ बैठकले गरेको निर्णय नियमनकारी निकाय बीमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x