प्रादेशिक अस्पताल जनकपुरमा सेञ्चुरी बैंकको एटीएम सेवा
काठमाडौं, फागुन ४
प्रादेशिक अस्पताल जनकपुरधाममा सेञ्चुरी कमर्सियल बैंकले एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बिरामी एवं कुरुवाहरूलाई रकम झिक्न सहज हुने उद्देश्यका साथ पहिलो पटक एटीएम सेवा सञ्चालनमा ल्याइएको हो । सेन्चुरी कमर्सियल बैंकले प्रादेशिक अस्पताल जनकपुरमा एटीएम सेवा सञ्चालनमा ल्याएपछि अब बिरामीका आफन्तलाई सजिलो हुने भएको छ ।
शुक्रबार बिहान एक कार्यक्रमका बीच एटीएम सेवाको उद्घाटन गरिएको बैंकका जनकपुर शाखा प्रबन्धक नवीन झाले जानकारी दिए । एटीएम सेवा उद्घाटन कार्यक्रममा सेन्चुरी बैंकका क्षेत्रीय प्रमुख सौरभ चौधरी, प्रादेशिक अस्पताल जनकपुरका प्रमुख डा. नागेन्द्र यादव, अस्पताल विकास समितिका अध्यक्ष संजय सिंह,उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष ललित साहलगायत बैंकका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया