सनराइज बैंकको अफरै अफरले भरिएको भाद्र
काठमाडौं । महिलाहरूको महान चाड हरिताण्लिका तीज रहेको भाद्र महिना, महिलाहरूको लागि विशेष महिना मानिन्छ । महिलाहरूलाई प्राथमिकता दिँदै आएको सनराइज बैंकले महिलाहरूका लागि यस महिना विशेष योजना ल्याएको छ । तीजको लागि महिलाहरूको किनमेल गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दैै बैंकले भाद्र १ गतेदेखि भाद्र १७ गतेसम्म सनराइज नारी बचत खाता हुने सम्पूर्ण महिलाहरूलाई पहिलो कारोबारमा १५ प्रतिशतसम्म वा पाँच सय रुपैयाँ नबढ्ने गरी क्यासब्याक दिने व्यवस्था गरेको छ ।
साथै भाद्र महिनाभरि सम्पूर्ण नारी बचत खाता खोल्ने वा खाता भएका नारीहरूले पहिलो वर्षको लागि फ्रि डेबिट कार्ड, फ्रि मोबाइल बैंकिङ, फ्रि डिम्याट, फ्रि मेरो सेयर, फ्रि क्रेडिट कार्ड शुल्क तथा गरगहना राख्नको लागि लकर सुविधा लिन सकिने जसमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ ।
सनराइज बैंकले सनराइज नारी बचत खातामा १० हजार रुपैयाँसम्मको प्रसुति खर्च र पाँच लाखसम्मको घातक रोग खर्च दिँदै आएको छ । साथै स्वास्थ्य योजनाअन्तर्गत एक लाखसम्मको स्वास्थ्य बीमा समेत दिँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया