काठमाडौं । अर्ना बियरले आफ्नो नयाँ गीत ‘पानी हैन मलाई अर्ना दे’ सार्वजनिक गरेको छ । नेपाल हिपप रेकर्ड्सले प्रस्तुत गरेको यो गीत अर्ना सङ्ग कन्टेस्ट २०२२ को विजेता समेत बन्न सफल भएको थियो । १० लाख पुरस्कार राशीका विजेता बन्न सफल यस गीतको म्यूजिक भिडिओमा आकर्षक र मनमोहक दृश्यहरु प्रस्तुत गरिएको छ ।
कम्पनीका अनुसार गीतको हुक लाइन हाल टिकटकमा निकै नै चर्चामा छ । गीतमा रहेको मनमोहक बिटहरूमा टिकटकरहरुको उत्साहजनक सहभागिताले यस गीतलाई टिकटकको ट्रेन्डिङ्गको उचाइमा पु-याएको छ । साधारण र बोलीचालीको शब्द प्रयोग गरी लेखिएको यो गीत नाच्न रमाउने सबैका लागि उपयुक्त यस गितलाई अर्ना म्युजिकको युट्युब च्यानल वा अर्ना बियरको सबै सामाजिक सञ्जालहरुमा सजिलै हेर्न सकिनेछ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया