सिटिजन बैंकद्वारा ज्येष्ठ नागरिकलाई सहयोग
बझाङ, चैत ९
जिल्लामा सञ्चालनमा रहेको ज्येष्ठ नागरिक जिल्ला संघ बझाङलाई सिटिजन बैंकको शाखा कार्यालय बझाङले सहयोग गरेको छ । सिटीजन बैंक बझाङका कार्यलय प्रमुख बम बहादुर बुढालगायतको टोलीले एक कार्यक्रमका बीच ज्येष्ठ नागरिक जिल्ला संघलाई २५ हजार रुपैयाँ सहयोग गरेको हो । सिटिजन बैंकको सामाजिक दायित्व कार्यक्रमअन्तर्गत संघलाई सहयोग गरेको बैंकले जनाएको छ । आर्थिक सहयोग ग्रहण गर्दै ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष लालबहादुर खड्काले बैंककोे प्रगतिको कामना गरे । साथै उनले आफूहरुले आर्थिक सहयोगबाहेक अन्य सहयोग गर्न तयार रहेको बताए । उक्त रकम दुःख पाएका ज्येष्ठ नागरिकलाई सहयोग गर्ने खड्काको भनाइ छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया