छत्रपाटी निःशुल्क चिकित्सालयको सञ्चालक समिति निर्विरोध निर्वाचित
काठमाडौं : काठमाडौंको क्षत्रपाटीमा रहेको छत्रपाटी निःशुल्क चिकित्सालयको सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।
बैशाख १६ गते हुने भनिएको निर्वाचन अगाबै अन्य कसैको दावी तथा विरोध नपरेपछि उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचित हुनेहरुमा डा. मनोज मान श्रेष्ठ अध्यक्ष, कुमारदेव मानन्धर उपाध्यक्ष कृष्टिना श्रेष्ठ महासचिव, जगदीश माली सचिव, लहना श्रेष्ठ कोषाध्यक्ष, कृष्ण प्रसाद मानन्धर सह–कोषाध्यक्ष तथा निरन महर्जन, सुमनकृष्ण श्रेष्ठ, जुजुकाजी महर्जन, सुरज श्रेष्ठ र डि.एल.चन्द्र मानन्धर कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन् ।
क्याटेगोरी : बिबिध, बिशेष, स्वास्थ्य / जिवनशैली
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया