बीवाईडीको ‘डल्फिन अन द रोड’ अभियान
काठमाडौं । नेपालका लागि बीवाईडी अटो उद्योग कम्पनीको आधिकारिक वितरक सिमेक्स ईन्क प्रालिले ‘डल्फिन अन द रोड’ अभियान सञ्चालन गरेको छ । कम्पनीको सो क्याम्पेन बुधबारदेखि सुरु भएको र आगामी सोमबारसम्म चल्ने कम्पनीले जनाएको छ ।
कम्पनीको डल्फिन भदौ २६ गते नाडा अटो सोमा सार्वजनिक गर्ने तयारी छ । बीवाईडी डल्फिनलाई स्टाइलिस डिजाइनमा बेरेर काठमाडांैको सडकमा कुदाइएको छ । रोडमा डल्फिन कुदाएको भेटाएर त्यसको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक पोस्ट गर्नेले एक लाख रुपैयाँ जित्न समेत सक्ने पनि कम्पनीले जनाएको छ । डल्फिन भेटिएपछि सोको भिडियो बनाएर ह्यासट्याग बीवाईडी डल्फिन ह्यासट्याग डल्फिन अन द रोड लेखेर कम्पनीको आधिकारिक पेजमा ट्याग गरी पोस्ट गर्नुपर्ने बताइएको छ । सो पोस्ट गर्ने तीन भाग्यशाली विजेताले नगद एक लाख रुपैयाँ प्राप्त गर्ने बताइएको छ । यस्तै, अन्य आकर्षक पुरस्कार पनि पाइने बताइएको छ । साथै, प्रत्येक सहभागीले नाडा अटो सोमा सहभागी हुन निःशुल्क टिकटहरू पाउने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- बझाङमा आजै दुईचोटी गएको भूकम्पले क्षति
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांगेसको दण्ड ! के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बाजुरामा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया