Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजनरल इन्स्योरेन्समा महाप्रबन्धक तमोटको कार्यकाल तीन महिना थप

जनरल इन्स्योरेन्समा महाप्रबन्धक तमोटको कार्यकाल तीन महिना थप


काठमाडौं ।
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडमा महाप्रबन्धक एस के तमोटको कार्यकाल तीन महिनाको लागि थप भएको छ । कम्पनीका अनुसार महाप्रबन्धक तमोटको कार्यकाल यही कात्तिक १८ गतेसम्म रहेकोमा कम्पनीको कात्तिक १४ गते साँझ बसेको सञ्चालक समितिको बैठकले आगामी तीन महिनाको लागि तमोटको कार्यकाल थप गरेको हो । थप कार्यकाल यही कात्तिक १८ गतेदेखि नै कार्यान्वयनमा आउने कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया