Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्र बैंकद्वारा आरएमडीसी लघुुवित्तको लाभांश स्वीकृत

राष्ट्र बैंकद्वारा आरएमडीसी लघुुवित्तको लाभांश स्वीकृत


काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले आरएमडीसी लघुवित्त वित्तीय संस्थालाई लाभांश वितरण गर्नको लागि स्वीकृति प्रदान गरेको छ । उक्त संस्थालाई राष्ट्र बैंकले २० प्रतिशत लाभांश वितरण गर्न स्वीकृत दिएको हो । स्वीकृत लाभांशमध्येमा चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश रहेको छ । राष्ट्र बैंकद्वारा स्वीकृत लाभांश संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया