Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सनराइज क्यापिटलबीच सम्झौता

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सनराइज क्यापिटलबीच सम्झौता


काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सनराइज क्यापिटलबीच सम्झौता भएको छ । घोराही, दाङमा रजिष्ट्रार कार्यालय भएको संस्थाले निष्काशन गर्नुपर्ने एक लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्नको लागि सन्राइज क्यािपटल लिमिटेड, कमलपोखरी, काठमाडौं लाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने विषयमा सम्झौता भएको हो ।

सम्झौतामा संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौगत वीर चौधरी तथा सनराइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठकाबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x