Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारनेको इन्स्योरेन्स कम्पनीले १५ दशमलव ७९ प्रतिशत लाभांश दिने

नेको इन्स्योरेन्स कम्पनीले १५ दशमलव ७९ प्रतिशत लाभांश दिने


काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुुँजीको १५ प्रतिशतको अनुपातमा बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरण सम्बन्धमा कम्पनीको यही माघ तीन गते सोमबार बसेको सञ्चालक समितिको चार सय १७औँ बैठकले गरेको निर्णय नियमनकारी निकाय बीमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया