कृषि सहकारीका संचालक थापाविरुद्ध पक्राउ पुर्जी
ललितपुर । ललितपुरमा केन्द्रिय कार्यालय रहेको कृषि बहुउद्देश्यीय सहकारी संस्थाका संचालक तेजविक्रम थापा मगर र संझना कर्णिकार विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
जिल्ला अदालत ललितपुरले उनीहरु विरुद्ध शुक्रवार बैंकिङ् कसुरमा पक्राउ पूर्जी जारी गरेको हो । संचालक मगरले उक्त सहकारीमा बचतकर्ताहरुले बचत गरेको करिब ८ अर्ब रुपैया भन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको छ ।
उनले बचतकर्ताहरुले सहकारीमा जम्मा गरेको रकम नीजि सम्पति आर्जनमा लगानी गरेको खुलेको छ ।
क्याटेगोरी : समाचार, सुलसुले
ताजा अपडेट
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
- चीन भ्रमणले नेपाल–चीन सम्बन्ध थप उचाइमा : प्रधानमन्त्री
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया