संस्था र सञ्चालकको सम्पत्ति बेचेर चैतसम्म बचत रकम फिर्ता गर्न गठित कार्यदलको सुझाब !
काठमाडौं।सहकारीका समस्या अध्ययन गरी समाधानका उपाय सुझाउन गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले सहकारी संस्था र सञ्चालकको सम्पत्ती बेचर चैतसम्म बचत रकम फिर्ता गर्न सरकारलाई सुझाब दिएको छ । मंगलबार कार्यदलले बिभिन्न सुझावहरु सहितको प्रतिवेदन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई दिएको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा.जयकान्त राउतको संयोजकत्वमा गठित कार्यदलले बिभिन्न सुझावहरु दिएको छ ।
तीन महीनाभित्र सबै वित्तीय सहकारीको अनुगमन गर्ने,संघिय रजिस्ट्रारलाई थप अधिकार दिने,सहकारी प्राधिकरण वा सुपरिवेक्षण बोर्ड गठन गर्ने,सञ्चालकको योग्यता र ऋणमा कडाई गर्ने,तरलता व्यवस्थापन गर्न सहुलियत ब्याजमा ऋण दिने,समस्यामा परेका संस्था र संञ्चालकको सम्पत्ति र पासपोर्ट रोक्का गर्ने,सहकारीलाई कारबाही गर्ने अधिकार प्रजिअलाई दिने लगायतका सुझाबहरु प्रधानमन्त्री दाहाललाई दिएको प्रतिबेदनमा उल्लेख रहेको छ ।
क्याटेगोरी : समाचार, सहकारी–कृषि
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया